• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

नारायणगढ मुग्लिन सडकका खाल्डाखुल्डी पुर्दै

महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

इलाममा चिया महोत्सवको तयारी

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

सुदूरपश्चिम एनपीएलको दोस्रो स्थानमा उक्लीयो, कर्णाली याक्स ३९ रनले पराजित

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

एक हजार जनाको पारिवारिक पुनर्मिलन

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गते पेसी

लोकप्रिय समाचार

  • १. नेपाल–भारत पर्यटन सम्बन्ध बलियो बनाउन क्रस-बोर्डर टुरिजम कनेक्ट

  • २. नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?

  • ३. नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली

  • ४. जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

  • ५. सुनको मूल्यमा भारी गिरावट, आज एकैदिन ८ हजार २०० रुपैयाँ घट्यो

  • ६. चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

  • ७. झन्डै एक महिनादेखि दैलेख प्रमुख जिल्ला अधिकारीविहीन

  • ८. कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

  • ९. सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

  • १०. राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बोष्टन कलेज भरतपुरले पायो शैक्षिक क्युएए प्रमाणपत्र


चितवन । चितवनमै छोटो समयमा व्यवस्थापन संकायमा अब्बल निजी शैक्षिक संस्था बोष्ट इन्टरनेसनल कलेजले चितवनमै पहिलोपटक क्यूएए – गुणस्स्तर प्रत्यायन प्रमाणपत्र ) प्राप्त गर्न सफल भएको छ । कलेजले विश्वविद्यालय अनुदान आयोग -युजीसी), नेपालद्वारा प्रदान गरिने गुणस्तर प्रत्यायन (Quality Assurance and Accreditation_) प्रमाणपत्र प्राप्त गरेको हो ।

Advertisement

पोखरा विश्वविद्यालयको सम्बन्धनमा स्नातक तथा स्नातकोत्तर तहमा एमबीए, बिबिए, विबिए फाइनान्स , बिसिएसआइटी , बिएचम संकायका विषयहरू अध्यापन गराउँदै आएको भरतपुर १० स्थित सो कलेजले युजीसीले निर्धारण गरेका सम्पूर्ण मापदण्डहरू पूरा गरि गुणस्तर प्रत्यायन प्रमाणपत्र -क्युएए) प्राप्त गर्न सफल भएको हो।
कलेजका निर्देशक पुष्पराज अधिकारीले युजीसीले तोकेको १२० वटा मापदण्ड पुरा गरि नीजि कलेजहरुमा चितवनै पहिलोपटक बोष्टन कलेजले क्युएए प्रमाणपत्र गर्न सफल भएको जानकारी दिनुभयो । “यो सर्टिफिकेट प्राप्त गर्न धेरै चरणहरु पार गर्नुपर्छ । बर्षौदेखिको हाम्रो अभ्यास र प्रयासले यो सफलता हात पार्न सफल भएका छौं, निर्देशक अधिकारीले भन्नुभयो, अब कलेज अन्तरराष्ट्रिय स्तरमा पनि रिकनाइज हुन्छ । यो हुनु चितवनको लागि गौरवको पनि बिषय हो ।”

संस्थाको यो उपलब्धिले शैक्षिक गुणस्तर, विश्वसनीयता र शैक्षिक उत्कृष्टतामा थप टेवा पु¥याउने विश्वास गरिएको निर्देशक अधिकारीको भनाई छ ।
युजीसिले गत फागुन १४ गते कलेजलाई क्युएए प्रमाणपत्र दिने निर्णय गरेपनि बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कलेजका कार्यकारी निर्देशक राजु लामाले सो प्रमाणपत्र ग्रहण गर्नुभएको हो ।

साथै कलेजले यस महत्वपूर्ण उपलब्धि हासिल गर्न स्थापना काल देखि योगदान गर्नुहुने आफ्ना सम्पूर्ण शिक्षक, विद्यार्थी, कर्मचारी तथा शुभेच्छुकप्रति धन्यवाद तथा आभार प्रकट गरेको छ। प्रमाणपत्र वितरण समारोहमा क्लेजका सम्पुर्ण टीमको सहभागिता रहेको थियो ।

बुधबार, चैत ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नारायणगढ मुग्लिन सडकका खाल्डाखुल्डी पुर्दै
महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
इलाममा चिया महोत्सवको तयारी
डिजिटल धुनको भीडमा हराएन मादलको ताल
हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन
सुदूरपश्चिम एनपीएलको दोस्रो स्थानमा उक्लीयो, कर्णाली याक्स ३९ रनले पराजित

लोकप्रिय

  • १.
    नेपाल–भारत पर्यटन सम्बन्ध बलियो बनाउन क्रस-बोर्डर टुरिजम कनेक्ट

  • २.
    नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?

  • ३.
    नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली

  • ४.
    जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

  • ५.
    सुनको मूल्यमा भारी गिरावट, आज एकैदिन ८ हजार २०० रुपैयाँ घट्यो

  • ६.
    चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

भर्खरै

  • १.
    नारायणगढ मुग्लिन सडकका खाल्डाखुल्डी पुर्दै

  • २.
    महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

  • ३.
    इलाममा चिया महोत्सवको तयारी

  • ४.
    डिजिटल धुनको भीडमा हराएन मादलको ताल

  • ५.
    हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

  • ६.
    सुदूरपश्चिम एनपीएलको दोस्रो स्थानमा उक्लीयो, कर्णाली याक्स ३९ रनले पराजित

  • ७.
    कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

  • ८.
    एक हजार जनाको पारिवारिक पुनर्मिलन

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.