• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
सोमबार, कार्तिक २३, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

भोटे कुकुर भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

खुसी सम्पत्ति र देखासिकीमा होइन, सन्तुष्टिमा छ

लक्ष्मीपूजाको दिन फूलमाला किनमेलको चटारो, कति छ भाउ ?

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

लोकप्रिय समाचार

  • १. नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली

  • २. जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

  • ३. झन्डै एक महिनादेखि दैलेख प्रमुख जिल्ला अधिकारीविहीन

  • ४. कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

  • ५. सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

  • ६. राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

  • ७. दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गते पेसी

  • ८. पार्टी आधीकारीक्ताका लागी सेटिङको प्रश्नबारे अनुसन्धान गर्न कांग्रेसको माग

  • ९. काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने, तोकियो ३३ स्थान

  • १०. लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुर १६ रनले पराजित

झन्डै एक महिनादेखि दैलेख प्रमुख जिल्ला अधिकारीविहीन


कात्तिक २०, दैलेख ।
दैलेख जिल्ला प्रमुख जिल्ला अधिकारविहीन भएको झन्डै एक महिना पुगेको छ । दसैँ सकिएर तिहार नजिकिँदै गर्दासमेत जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० नहुँदा जनताका दैनिक काममा कठिनाइ भएको छ ।

Advertisement

जिल्लाको शान्ति सुरक्षा, दैनिक प्रशासनिक काम, कर्मचारीको तलब तथा राहत र क्षतिपूर्तिको रकम वितरणलगायतका काममा कठिनाइ भएको छ ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी आनन्द सारुको सरुवा भएपछि नयाँ प्रजिअ नआउँदा हाल दैलेख जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख जिल्ला अधिकारीको भरमा चलिरहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्रजङ्ग शाहीले प्रमुख जिल्ला अधिकारी नहुँदा आर्थिक तथा ठूला मुद्दा हेर्ने र फैसला गर्ने अधिकार आफूलाई नभएको बताए।

प्रजिअ नहुँदा प्रशासन भित्रका २२ कर्मचारीले तलब पाउन सकेका छैनन् । यसैगरी, जीवन निर्वाह भत्ता पाउने ३० जनाको काम रोकिएको छ ।

विभिन्न कानुनी प्रक्रियाका धरौटी फिर्ता, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति र दैवी प्रकोपका पीडितहरूले पाउने राहत रकम भुक्तानी पूर्ण रूपमा रोकिएको छ, लेखापाल रूपाखेतीले भने।

भौगोलिक दृष्टिले दैलेख जिल्ला संवेदनशील मानिन्छ । कर्णाली राजमार्ग, दैलेख–सुर्खेत सडक र मध्यपहाडी राजमार्ग हुने आवागमन तथा सुरक्षा व्यवस्थापनका लागि जिल्लामा निरन्तर जिम्मेवारी नेतृत्वको र प्रशासनिक समन्वयको आवश्यक पर्छ । तर, नेतृत्व नै नहुँदा शान्ति सुरक्षाको अवस्था थप जोखिमपूर्ण बन्दै गएको छ ।

उद्योग वाणिज्य सङ्घ दैलेखका अध्यक्ष नरेन्द्र थापाले सरकारले तत्काल नयाँ प्रमुख जिल्ला अधिकारी पठाउनुपर्ने बताए।

शुक्रबार, कार्तिक २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु
थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
भोटे कुकुर भेँडा बाख्राका रक्षक, गोठालाका सारथी
समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

लोकप्रिय

  • १.
    नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली

  • २.
    जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

  • ३.
    झन्डै एक महिनादेखि दैलेख प्रमुख जिल्ला अधिकारीविहीन

  • ४.
    कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

  • ५.
    सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

  • ६.
    राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

भर्खरै

  • १.
    ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

  • २.
    थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर

  • ३.
    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

  • ४.
    ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

  • ५.
    भोटे कुकुर भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

  • ६.
    समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

  • ७.
    खुसी सम्पत्ति र देखासिकीमा होइन, सन्तुष्टिमा छ

  • ८.
    लक्ष्मीपूजाको दिन फूलमाला किनमेलको चटारो, कति छ भाउ ?

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.