• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
सोमबार, कार्तिक २३, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

भोटे कुकुर भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

खुसी सम्पत्ति र देखासिकीमा होइन, सन्तुष्टिमा छ

लक्ष्मीपूजाको दिन फूलमाला किनमेलको चटारो, कति छ भाउ ?

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

लोकप्रिय समाचार

  • १. नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली

  • २. जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

  • ३. झन्डै एक महिनादेखि दैलेख प्रमुख जिल्ला अधिकारीविहीन

  • ४. कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

  • ५. राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

  • ६. सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

  • ७. महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला

  • ८. दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता, कात्तिक ३० गते पेसी

  • ९. भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल

  • १०. पार्टी आधीकारीक्ताका लागी सेटिङको प्रश्नबारे अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने, तोकियो ३३ स्थान


कात्तिक १९, काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्नसक्ने जनाएको छ ।

Advertisement

कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार एनबी सेन्टर नयाँ बानेश्वरका लागि आकृति श्रेष्ठ ९८०१३६२३१२ सँग, बिग मार्ट, शङ्खमूलका लागि विपिन रावल ९८४८६४३२९७ सँग, आइप्लेक्स मल नयाँ बानेश्वरका लागि शिशिर कुमार पोखरेल ९८६१७८१७५३ सँग सम्पर्क गर्न सकिनेछ ।

यस्तै, सेल्स बेरी, मध्यबानेश्वरका लागि सपना सिजापती ९८०१९७१३०८ सँग, फोनेक्स टावर, बत्तीसपुतलीका लागि सुरज थापा ९७६३६९७१४० सँग, एसी कम्लेक्स, चाबहिलका लागि गोविन्द्रराज गिरी ९८४१५१७२३३ सँग, चाबहिल गणेशस्थान, तरकारी बजारका लागि अज्जब श्रेष्ठ ९८४१०७८८०८ सँग, केएल टावर अगाडि, चाबहिलका लागि चेतना गुरुङ ९८०५८४१९७८ सँग, कमलादीमा रहेको आइटी बिल्डिङका लागि ०१ ४५१५७८६ मा, पुतली सडकमा रहेको स्टार मलका लागि चित्रबहादुर ढुङ्गाना ९८६९५३९५११ सँग, अनामनगरमा रहेको भाटभटेनीका लागि अजय लामा ९८०१२४१४५१ सँग, सुन्धारामा रहेको काठमाडौँ मलका लागि ०१–५३५२५५५ मा, न्यूप्लाजामा रहेको बज्र कम्प्लेक्स गुड मार्टका लागि मोहिङका भूर्तेल ९८५१४००७९१ सँग सम्पर्क गर्न सकिनेछ ।

यसैगरी लगनटोल, जैसीदेवल, भृकुटीमण्डप, टेवहाल मन्दिर परिसर, स्वयम्भू धर्म चक्र पार्क, कालीमाटीमा रहेको कालीमाटी ब्याङ्कवेट, कालीमाटीकै द्यौखेल, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्डस्टोर, माछापोखरीको बुद्ध मल, माछा पोखरीकै गुणस्तर तथा नापतौल विभागतर्फको गहिलो भाग, हाँडीगाउँ ९नर:दे० को कार्यालय अगाडिको डबली, हाँडीगाउँकै गणेश मन्दिर डबली, वडा नं २६ को कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोङ्गबुको बिगमार्ट, चप्पल कारखानाको बिगमार्ट र बालुवाटारको बिगमार्टमा पनि फूल बिक्रीका लागि स्थान उपलब्ध गराइएको छ ।

यससँगै तीनकुने चौर र सिफल चौरमा पनि किसानले फूल बिक्री गर्न पाउनेछन् । यसरी स्थान उपलब्ध गराइएका तर सम्पर्क नम्बर नभएका स्थानका लागि महानगर प्रहरी बलले सहजीकरण गर्नेछ । महानगर प्रहरी बलसँग सम्पर्क गर्न ०१–५९०१७६३, ०१–५९०१७६४ मा र मोवाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गरेर सहयोग लिन सकिने प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए ।

वातावरण व्यवस्थापन विभागले भनेको छ, “नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरी नेपालभर प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाएको छ । कामपालेसमेत विगतका वर्षदेखि नै प्लाष्टिकजन्य माला तथा पुष्पगुच्छाको आयात, बिक्रीवितरण वा भण्डारण गर्न पूर्ण रुपमा निषेध गरेको छ ।”

फूलको बढ्दो मागलाई स्वदेशी उत्पादनबाटै धान्ने र नेपाली किसानले उत्पादन गरेको फूललाई बजार सुनिश्चित गर्ने उद्देश्यले किसानलाई सिधै बजारको पहुँच दिन कामपाले यस किसिमको व्यवस्था गरेको हो ।

बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु
थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
भोटे कुकुर भेँडा बाख्राका रक्षक, गोठालाका सारथी
समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

लोकप्रिय

  • १.
    नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए फुली

  • २.
    जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

  • ३.
    झन्डै एक महिनादेखि दैलेख प्रमुख जिल्ला अधिकारीविहीन

  • ४.
    कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

  • ६.
    सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

भर्खरै

  • १.
    ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

  • २.
    थारू बस्तीमा सोहराईको रौनक, भान्सामा पाक्दैछ ढिकर

  • ३.
    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

  • ४.
    ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

  • ५.
    भोटे कुकुर भेँडा बाख्राका रक्षक, गोठालाका सारथी

  • ६.
    समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

  • ७.
    खुसी सम्पत्ति र देखासिकीमा होइन, सन्तुष्टिमा छ

  • ८.
    लक्ष्मीपूजाको दिन फूलमाला किनमेलको चटारो, कति छ भाउ ?

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.