• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

तत्काल संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरूको माग

कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

सुनको मूल्य २ हजार ३०० रुपैयाँ बढ्यो

पृथ्वी राजमार्ग बन्द गरेर आकाशे पुलको गर्डर राखिँदै

चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

भूमि प्रशासनसम्बन्धी सेवा १ महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

मधेस प्रदेश सरकार गठनबारे दलहरुबिच सघन संवाद भइरहेको छः प्रचण्ड

धान फल्ने खेतमा फूलखेती

लोकप्रिय समाचार

  • १. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • २. हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ३. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ४. जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ५. नेपाल–भारत पर्यटन सम्बन्ध बलियो बनाउन क्रस-बोर्डर टुरिजम कनेक्ट

  • ६. जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • ७. सुनको मूल्य बढ्यो

  • ८. नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?

  • ९. कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

  • १०. सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?


कात्तिक १५, काठमाडौं ।
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरु गरिएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था गरिएको हो ।

Advertisement

नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरणअनुसारको दस्तुर तिर्नुपर्नेछ ।

निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

सुरुवाती चरणमा नगद तथा क्यूआर (QR) प्रणालीमार्फत दस्तुर भुक्तानी गर्न सकिनेछ । आगामी दिनमा आरएफआईडी (RFID) कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा दस्तुर भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको आयोजना प्रमुख नेपालले जानकारी दिए ।

सुरुङमार्गमा सेवा प्रदायकका कर्मचारीमार्फत दस्तुर संकलन गरिनेछ । यसरी संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ । दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन् ।

सडक दस्तुर लागू भएसँगै नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्क बुझाएर यात्रा गर्नुपर्ने छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी

आइतबार, कार्तिक १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तत्काल संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरूको माग
कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित
जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए
सुनको मूल्य २ हजार ३०० रुपैयाँ बढ्यो
पृथ्वी राजमार्ग बन्द गरेर आकाशे पुलको गर्डर राखिँदै
चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

लोकप्रिय

  • १.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • २.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ३.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ४.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ५.
    नेपाल–भारत पर्यटन सम्बन्ध बलियो बनाउन क्रस-बोर्डर टुरिजम कनेक्ट

  • ६.
    जडीबुटी बेचेर चार करोड राजस्व असुली

भर्खरै

  • १.
    तत्काल संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरूको माग

  • २.
    कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजको रोमाञ्चक जित

  • ३.
    जापानका लागि प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिए

  • ४.
    सुनको मूल्य २ हजार ३०० रुपैयाँ बढ्यो

  • ५.
    पृथ्वी राजमार्ग बन्द गरेर आकाशे पुलको गर्डर राखिँदै

  • ६.
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

  • ७.
    भूमि प्रशासनसम्बन्धी सेवा १ महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री

  • ८.
    मधेस प्रदेश सरकार गठनबारे दलहरुबिच सघन संवाद भइरहेको छः प्रचण्ड

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.