• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

धान फल्ने खेतमा फूलखेती

सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

आजदेखि मौसममा क्रमिक सुधार हुने

सुनको मूल्यमा भारी गिरावट, आज एकैदिन ८ हजार २०० रुपैयाँ घट्यो

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?

नेपाल–भारत पर्यटन सम्बन्ध बलियो बनाउन क्रस-बोर्डर टुरिजम कनेक्ट

अण्डाको होलसेल मूल्य बढ्यो

कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६. जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ७. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ८. जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • ९. सुनको मूल्य बढ्यो

  • १०. सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

ऐतिहासिक निशान पदमार्गमा पदयात्रा


मङ्गलबारे (इलाम) । यहाँको निशान पदमार्गमा यही पुस २४ गतेदेखि सुरु भएको पदयात्रा सम्पन्न भएको छ । मेची बजारदेखि सुरु भएको तीन दिने निशान पदमार्गको पदयात्रा आज एक कार्यक्रमबीच समापन गरिएको हो ।

Advertisement

नेपाली सेनाको रणशार्दुल गण, सूर्योदय नगरपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको पदयात्रा आज माइबेनी हँुदै इलामको माइस्थान आइपुगेको थियो ।

पदयात्रामा सहभागीहरुलाई विभिन्न झाँकीसहित इलाम नगरका ८ र ७ वडावासीले स्वागत गरेका थिए । सो अवसरमा पदमार्ग पहिचान र प्रचारमा योगदान पु¥याएका विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

निशान पदमार्गको लम्बाई हाल नेपाल भारतको सीमा छब्बिसेदेखि इलाम सदरमुकामको माइस्थानसम्म ४१ दशमलव एक किलोमिटर रहेको छ । यो मार्ग मेचीबजार हुँदै फिक्कल, रम्फोक, करफोक, हात्तिटार, माइबेनी हुँदै इलाम बजारको माइस्थानसम्म पुग्छ ।

सुगौली सन्धि पश्चात मेची खोलामा नेपाल भारतको सिमाना कायम भएपछि हाल भारतको नागरीबाट नेपाली सेनाको श्रीनाथ पल्टनले प्रशासनिक केन्द्रसहित निशान ल्याएर माइस्थानमा स्थापना गरेको थियो । उक्त निशान राखिएको स्थानलाई निशान घर र खलङ्गा भन्ने गरिन्छ ।

सोही समयमा नेपाली सेनाले निशान ल्याएर फर्किएको पदमार्गलाई ऐतिहासिक पदमार्गको रुपमा विकास गर्न पदयात्रा गरिएको हो । रासस

शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धान फल्ने खेतमा फूलखेती
सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा
चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार
आजदेखि मौसममा क्रमिक सुधार हुने
सुनको मूल्यमा भारी गिरावट, आज एकैदिन ८ हजार २०० रुपैयाँ घट्यो
नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ३.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

भर्खरै

  • १.
    धान फल्ने खेतमा फूलखेती

  • २.
    सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा

  • ३.
    चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

  • ४.
    आजदेखि मौसममा क्रमिक सुधार हुने

  • ५.
    सुनको मूल्यमा भारी गिरावट, आज एकैदिन ८ हजार २०० रुपैयाँ घट्यो

  • ६.
    नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?

  • ७.
    नेपाल–भारत पर्यटन सम्बन्ध बलियो बनाउन क्रस-बोर्डर टुरिजम कनेक्ट

  • ८.
    अण्डाको होलसेल मूल्य बढ्यो

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.