असोज १४, काठमाण्डौँ ।
जापानमा जारी २० औँ एसियाली खेलकुदमा कास्य पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ । टोली आज बुधबार फर्किएको हो ।
Advertisement
खेलाडी, प्रशिक्षकसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
नेपाली टोली सेमिफाइनलमा भारतसँग ४८–२४ अंकले पराजित भएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी