• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

धान फल्ने खेतमा फूलखेती

सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

आजदेखि मौसममा क्रमिक सुधार हुने

सुनको मूल्यमा भारी गिरावट, आज एकैदिन ८ हजार २०० रुपैयाँ घट्यो

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?

नेपाल–भारत पर्यटन सम्बन्ध बलियो बनाउन क्रस-बोर्डर टुरिजम कनेक्ट

अण्डाको होलसेल मूल्य बढ्यो

कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६. जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ७. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ८. जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • ९. सुनको मूल्य बढ्यो

  • १०. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

३० बर्षको कम्युनिष्टको किल्ला भत्काएका महत्तो महाधिवेशन प्रतिनिधिको उम्मेदवार


चितवन । नेपाली कांग्रेस चितवनका स्थापित नेता तथा सामाजिक व्यक्तित्व साजनकुमार महतो नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका छन्। उनले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिँदै क्षेत्रीय प्रतिनिधिहरूसँग आफूलाई मतदान गर्न आग्रह गरेका छन्। पार्टीलाई सबल सक्षम , चुस्त र दुरुस्त बनाउन र समाजलाई समृद्धिको बाटोतर्फ उन्मुख बनाउन उनले उम्मेद्वारी दिएका हुन ।

Advertisement

को हुन साजन महत्तो ?
लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय महतोले पार्टीको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन्। नेपाल तरुण दल चितवनको संगठन निर्माणबाट राजनीतिक यात्रा सुरु गरेका उनले नेपाली कांग्रेस चितवनको जिल्ला सदस्य तथा प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। उनी पार्टीका महासमिति सदस्य तथा यसअघि महाधिवेशन प्रतिनिधिसमेत रहिसकेका छन् ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३-ख) बाट कांग्रेसका उम्मेदवार बनेका महतोले १५ हजार ९४५ मत प्राप्त गरेका थिए । पछिल्लो समय २०८२ सालको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस चितवनले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सिफारिस गरेका नेतामध्ये उनको नामसमेत परेको थियो ।
राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय महतोले तत्कालीन जिल्ला विकास समिति अन्तर्गत जनजाति समन्वय समितिको उपाध्यक्षका रूपमा काम गरेका थिए। आदिवासी जनजाति समुदायको उत्थानसँगै शिक्षा, पर्यटन र स्थानीय विकासका क्षेत्रमा पनि उनको सक्रियता रहँदै आएको छ।

राजनीति  क्षेत्रका अतिरिक्त उनले तत्कालीन जिल्ला विकास समिति अन्तर्गत जनजाती समन्वय समितिको उपाध्यक्ष बनेर आदिवासी जनजाती समुदायको उत्थानमा समेत महत्त्वपूर्ण योगदान पु¥याएका थिए
महतोको सामाजिक क्षेत्रको सबैभन्दा ठूलो सफलता चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको पटिहानी मध्यवर्ती उपभोक्ता समितिमा देखिएको छ।

उक्त समितिमा विगत ३० वर्षदेखि कायम रहेको कम्युनिष्ट वर्चस्व -विरासत) लाई तोड्दै हाल अध्यक्ष पदमा निर्वाचित भएका छन । यो विजयलाई स्थानीय स्तरमा उनको बलियो जनधार र लोकप्रियताको रूपमा हेरिएको छ।
साथै, उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा शिक्षा क्षेत्रको सुधार र पटिहानी क्षेत्रको पर्यटन विकासको नेतृत्व गर्दै विभिन्न संघ–संस्थाहरूमा अनुकरणीय र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन स्थानीय विकास, पर्यटन प्रवद्र्धन र राजनीतिक शुद्धीकरणमा उनको योगदान चितवनबासीका लागि प्ररणादायी बनेको छ।

अहिले १५औँ महाधिवेशनमा खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनुले उनको राजनीतिक यात्रा निर्वाचन क्षेत्रको राजनीतिबाट पार्टीको राष्ट्रिय अधिवेशन प्रक्रियातर्फ अघि बढेको छ। खुलातर्फबाट महाधिवेशन प्रतिनिधिका रूपमा चयन हुने १० जनाभित्र आफूलाई निर्वाचित गराउन महतोले क्षेत्रीय प्रतिनिधिहरूसँग मतदानका लागि आग्रह गरेका छन् । उनले महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएर पार्टीको नीति निर्माण, नेतृत्व चयन र राष्ट्रिय तहको छलफलमा सक्रिय भूमिका निर्वाह गर्ने लक्ष्य समेत राखेका छन् ।

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धान फल्ने खेतमा फूलखेती
सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा
चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार
आजदेखि मौसममा क्रमिक सुधार हुने
सुनको मूल्यमा भारी गिरावट, आज एकैदिन ८ हजार २०० रुपैयाँ घट्यो
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ३.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

भर्खरै

  • १.
    धान फल्ने खेतमा फूलखेती

  • २.
    सिक्टा र बबई आयोजनाबाट थप १५० हेक्टरमा सिँचाइ सुविधा

  • ३.
    चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

  • ४.
    आजदेखि मौसममा क्रमिक सुधार हुने

  • ५.
    सुनको मूल्यमा भारी गिरावट, आज एकैदिन ८ हजार २०० रुपैयाँ घट्यो

  • ६.
    नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु, कुन सवारीसाधनले कति तिर्नुपर्छ ?

  • ७.
    नेपाल–भारत पर्यटन सम्बन्ध बलियो बनाउन क्रस-बोर्डर टुरिजम कनेक्ट

  • ८.
    अण्डाको होलसेल मूल्य बढ्यो

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.