• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

अण्डाको होलसेल मूल्य बढ्यो

कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

जडीबुटी बेचेर चार करोड राजस्व असुली

सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ५. हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ६. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ७. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ८. सुनको मूल्य बढ्यो

  • ९. जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • १०. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

अजरबैजान विमान दुर्घटना : अनुसन्धान जारी, बिहीबार राष्ट्रिय शोकको घोषणा


अस्ताना, काजकिस्तान ।अजरबैजानको पश्चिमी काजकिस्तानमा बुधबार भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका ३८ जनाको सम्झनामा अजरबैजानले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

Advertisement

अजरबैजानको राजधानी बाकुबाट उत्तरपश्चिममा रहेको रूसको दक्षिणी षेत्र चेचन्याको ग्रोज्नी शहरका लागि उडेको एम्ब्रेयर १९० विमान काजकिस्तानको अक्ताउ शहरनजिकै दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ, तर केही उड्डयन तथा सैन्य विशेषज्ञहरूले युक्रेनी ड्रोन गतिविधिको रिपोर्ट गरिएको क्षेत्रमा उडिरहेको बेला विमानलाई रूसी हवाई प्रतिरक्षा प्रणालीले गल्तीबस लागेकोे हुन सक्ने बताएका छन् ।

रूसी अधिकारीले घटनाबारे ‘अड्कलबाजी’ भन्दा अनुसन्धानमा आधारित भएर प्रतिक्रिया जनाउन आग्रह गरेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “हामीले अनुसन्धानको अन्त्यसम्म पर्खनु आवश्यक छ ।”

काजकिस्तानका सभामुख माउलेन आशिम्बायेभलाई उद्धृत गर्दै रूसी समाचार संस्था (तास) ले विमानमा के कारणले क्षति पुगेको हो भनेर एकीन भइनसकेको उल्लेख गरेको छ ।

“विशेषज्ञहरूले यी सबै घटनाहरूको अनुसन्धान गरिरहेका छन् र छिट्टै आफ्नो निष्कर्ष निकाल्नेछन्। काजकिस्तान, रूस र अजरबैजानले पनि सूचना लुकाउन चाहेने छैनन्, यसलाई सार्वजनिक गरिनेछ,” उहाँले भन्नुभयो ।

–‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले लागेको हुनसक्ने आशङ्का–

रूसी सैन्य विज्ञ युरी पोडोल्याकाले विमानको भग्नावशेषमा देखिएको प्वाल ‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले पु¥याएको क्षतिसँग मिल्दोजुल्दो रहेको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “सबै कुराले यही सङ्केत गर्छ।”

अजरबैजान एयरलाइन्सले सुरुमा उक्त विमान चराको बथानको बीचमा पुगेको बताएको थियो ।

विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना सवार रहेको एयरलाइन्सले जनाएको छ ।

काजकिस्तानका उपप्रधानमन्त्री कानत बोजुम्बायेभले ३८ जनाको मृत्यु भएको तीन बालबालिकासहित २९ जनालाई अस्पताल भर्ना गरिएको बताउनुभएको छ । रासस

बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अण्डाको होलसेल मूल्य बढ्यो
कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब
सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन
भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला
जडीबुटी बेचेर चार करोड राजस्व असुली
सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ३.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ५.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ६.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

भर्खरै

  • १.
    अण्डाको होलसेल मूल्य बढ्यो

  • २.
    कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

  • ३.
    सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

  • ४.
    भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

  • ५.
    जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • ६.
    सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

  • ७.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ८.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.