• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

अण्डाको होलसेल मूल्य बढ्यो

कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

जडीबुटी बेचेर चार करोड राजस्व असुली

सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४. हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६. जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ७. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ८. सुनको मूल्य बढ्यो

  • ९. जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • १०. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

दशैं तिहार छडलाई लक्षित गर्दै नारायणगढमा सुपथ मुल्य पसल संचालन


चितवन । हरेकबर्ष जस्तै यो बर्ष पनि चाडपर्व लक्षित साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सुपथ मुल्य संचालनमा ल्याईएको छ । नारायणगढमा रहेको यो साल्ट ट्रेडिङ्गले यही असोज १ गतेदेखि कात्तिक मसान्त सम्म उक्त सुपथ पसल संचालनमा ल्याएको हो ।
उपभोक्तालाई दैनिक उपभाोग्य सामानको खरीदमा केही सहुलियत प्रदान गर्ने उद्धेश्य सहित सुपथ मुल्य संचालनमा ल्याईको कार्यालय प्रमुख बुद्धि बिनोदले जानकारी दिनुभयो ।

Advertisement

अघिल्ला बर्षहरुमा पनि दशै तिहार छड जस्ता चाडलाई लक्षित गर्दै सुपथ पसल संचालनमा ल्याइर्एको थियो प्रमुख दाहालले भन्नुभयो, यसबर्षपनि निरन्तरता दिएका हौं । यसले बजारमुल्यलाई केही हदसम्म नियन्त्रण गर्न पनि मदत पुग्छ ।Ú उहांँका अनुसार सुपथ मुल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तु चिनी, नुन, खानेतेल दाल, पिठो मैदा चिउरा लगायतका उपभोग्य सामाग्री सहुलियत दरमा पाउनेछन । ग्राहकले एक दिनमा ा ६ केजी सम्म चिनी र नुन र ४ केजीसम्म दाल पिठो, मैदा र चिउरा र खानेतेल खरीद गर्न पाइने उहांँले बताउनु भयो ।

यसैगरी उपभोक्ताले जिरा, धनियांँ , भुजा , चामल , चियापत्ती, गेडागुडी सोयाबीन साबुन लगायतका सामाग्रीहरु पनि आवश्यकता अनुसार खरिद गर्न सक्नेछन । सुपथ मुल्यमा उपभोक्ताको आकर्षण क्रमश बढ्दै गएको उहांँको भनाई छ ।

यही असोज ६ गतेदेखि संचालनमा आएको सुपथ मुल्य पसल बिहान सवा ९ बजेदेखि बेलुका सांँढे ४ बजेसम्म संचालन हुनेछ । कार्यालयले गतबर्ष ४१ करोड ५६ लाख ६२ हजार सातसय रुपैंयाको कारोबार गरिएको जनाएको छ ।

 

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अण्डाको होलसेल मूल्य बढ्यो
कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब
सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन
भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला
जडीबुटी बेचेर चार करोड राजस्व असुली
सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

भर्खरै

  • १.
    अण्डाको होलसेल मूल्य बढ्यो

  • २.
    कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

  • ३.
    सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

  • ४.
    भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

  • ५.
    जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • ६.
    सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

  • ७.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ८.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.