• समाचार
  • राजनीति
  • आर्थिक
  • शिक्षा
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • खेलकुद
  • भिडियो
  • अन्य
    • विज्ञान प्रविधि
    • राशिफल
    • विशेष
    • फेसन
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • आर्थिक
    • शिक्षा
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • स्वास्थ्य
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • खेलकुद
    • भिडियो
    • अन्य
      • विज्ञान प्रविधि
      • राशिफल
      • विशेष
      • फेसन

भर्खरै

अण्डाको होलसेल मूल्य बढ्यो

कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

जडीबुटी बेचेर चार करोड राजस्व असुली

सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

धान र कोदो थन्क्याउने समयमा वर्षा, किसानलाई समस्या

लोकप्रिय समाचार

  • १. मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४. हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५. तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६. जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

  • ७. एनपीएलको तेस्रो संस्करण आजदेखि

  • ८. सुनको मूल्य बढ्यो

  • ९. जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • १०. उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

अत्यधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा


चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित बुद्ध चोकमा जिएम डाइगोनिष्ट ल्याबरोटरी संचालनमा आएको छ । बिशेषगरी क्यान्सरका बिरामीलाई लक्षित गर्दै अत्यधुनिक सेवा सहित ल्याब संचालनमा ल्याईएको हो । ल्याबोरोटरीले संचालनको अवसरमा विभिन्न छुट तथा प्याकेज सुविधा समेत घोषणा गरेको छ ।

Advertisement

नेपाल सरकार नेसनल पब्लिक हेल्थ ल्याबरोटरी (एनपीएचएल) मान्यता प्राप्त ‘बी’ श्रेणीको जिएम डाइगोनिष्ट ल्याबरोटरीमा सहुलियत र सर्वसुलभ सेवा एकैठाउंँमा दिने उद्धेश्य सहित ल्याबोरोटरी संचालनमा ल्याईएको संचालक महेश शाहले जानकारी दिनुभयो । ‘हामीले बिशेष गरी क्यान्सर बिरामी र स्थानीय सेवाग्राहीलाई सर्वसुलभ सेवा दिने उद्धेश्यले ल्याब संचालनमा ल्याएका हौं संचालक महेश शाहले भन्नुभयो, हामीकहांँ अत्यधुनिक ल्याब र दक्ष जनशक्तिबाट नमुना परीक्षण गरिन्छ ।’ संचालक शाहका अनुसार ल्याबमा रगतको सबै प्रकारका जांँच, कल्चर रिपोर्ट, बायोप्सी, खकार जांँच , सरुवा रोग, तथा भिटामीन कमी हुने परिक्षण गरिदै आएको छ । हाल ल्यादमा २४ सै घण्टा सेवा दिईरहेको शाहले बताउनु भयो ।

संचालनको अवसरमा ल्याबले किमो लगाउने क्यान्सर बिरामीको लागि प्याकेज सुविधा र बार्षिक मेम्बरसिप सुविधा पनि उपलब्ध गराएको छ । ‘हामीकोमा ३ हप्तामा एकपटक किमो लगाउने बिरामीको लागि रगत परिक्षणको लागि एकपटक मात्र १० हजार । हरेक दुईहप्तामा एकपटक गरिने परिक्षणमा १२ हजार र हप्ताको एकपटक गरिने परिक्षणमा १५ हजार सहुलियत शुल्क राखिएको छ ।’ शाहले भन्नुभयो , ‘यो बर्षमा एकपटक बुझाएपछि पटकपटक शुल्क तिरिराख्नु पर्दैन ।
संस्थाले सामाजिक संस्थागत उत्तरदायित्व अन्र्तगत निःशुल्क स्वास्थ्य शिविर राख्नुका साथै ज्येष्ठ नागरिक, अपांग , विपन्न लाई समेत बिशेष छुट दिइने संचालक शाहले जानकारी दिनुभयो ।

जिएम ल्याबका इन्चार्ज डाक्टर ओम प्रकाश झाले ल्याबको एनपीएचएल मापदण्ड र मेशीनहरु एफडीए मान्यता प्राप्त भएकोले रिपोर्टमा कुनै समस्या नआउने बताउनु भयो । ‘हाम्रो सेमि अप्सन, बटोमेटिक एफडीए मान्यता मेशीनहरु छन , डा झाले भन्नुभयो, हामीले रिपोर्टलाई भेरिफाई गरेर मात्र सेवाग्राहीलाई दिन्छौं ।’ डाक्टर झाले चितवनमा ठुला अस्पतालमा दिइने ल्याब परीक्षणको गुणस्तरीयता परीक्षण जिएम ल्याबमा उपलब्ध हुने बताउनु भयो ।

संस्थाले चितवनको चनौलीमा समेत क्लिनिक सुविधा सहित सेवा विस्तार गरेको छ भने आगामी दिनमा चितवन लगायत अन्य छिमेकी जिल्लामा समेत सेवा विस्तार गर्दै जाने जनाएको छ ।
सेवा लिन तथा छुट सुविधाको लागि जिएम डाइगोनिष्टको वेब पोर्टल https://gmdiagnosticlab.cloud/  बाट तथा फोन सम्पर्कबाट समेत बुकिङ्ग  गर्न सकिने छ ।

शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अण्डाको होलसेल मूल्य बढ्यो
कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब
सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन
भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला
जडीबुटी बेचेर चार करोड राजस्व असुली
सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

लोकप्रिय

  • १.
    मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

  • २.
    करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३.
    एमालेका मनोनीत ३ केन्द्रीय सदस्यले लिए शपथ

  • ४.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ५.
    तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

  • ६.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

भर्खरै

  • १.
    अण्डाको होलसेल मूल्य बढ्यो

  • २.
    कोशी ब्यारेज पुलको विकल्पमा नयाँ पुल बनाउने, अनुमानित लागत ४३ अर्ब

  • ३.
    सरकारले गर्‍यो एन–प्याब्सन लाई निलम्बन

  • ४.
    भोटेकोसी बाढी प्रभावित सुरुङभित्र हालसम्म ३७ जनाको शव फेला

  • ५.
    जडीबुटी बेचेर चार करोड राजस्व असुली

  • ६.
    सुनको मूल्य ३ हजार २०० रुपैयाँ घट्यो

  • ७.
    हिमाली सङ्कट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

  • ८.
    जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

हाम्रो बारेमा

www.sajhanagarik.com
ठेगाना
Bharatpur-10, Chitwan
प्रेस काउन्सिल दर्ता नंबर
5027-20812/82

सम्पर्क

फोन
9851414061
Email
news@sajhanagarik.com

हाम्रो टीम

संचालक
सम्झना क्षेत्री
सम्पादक
सुर्य प्रसाद अधिकारी

Copyright ©2026 Sajha Nagarik | All rights Reserved.
 Website By :  nwTech.